यो लेखनाथ नगरपालिकाको पुरानो वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। लेखनाथ नगरपालिकापोखरा उपमहानगरपालिका गाभिएर पोखरा लेखनाथ महानगरपालिका बनेको छ । ताजा जानकारीको लागि pokharalekhnathmun.gov.np मा जानुहोस् ।

लेखनाथ: सात तालको बगैचा शहर

सात ताल

"सात तालको बगैचा सहर " लेखनाथ नगरपालिकामा रहेका तालहरु :

१. बेगनास ताल

२. रुपा ताल

३. दिपाङ्ग ताल

४. खाष्टे ताल

५. न्यूरेनी ताल

६. गुँदे ताल

७. मैदी ताल