लेखनाथ: सात तालको बगैचा शहर

लेखनाथ नगरपालिका परिचय

"सात तालको बगैचा सहर "

साहित्यिक श्रस्टा कवि शिरोमणि लेखनाथ पौडेलको नामवाट साविक लेखनाथ, राखी, शिशुवा र वेगनास गा.वि.स. लाई समायोजन गरी वि.सं. २०५३ माघ १८ गते गठन भएको नगरपालिका हो | नेपाल सरकार मन्त्री परिषदको २०७१ मंसिर १६ गतेको तत्कालीन भरतपोखरी गा.वि.स. यस नगरपालिकामा समाहित भएको छ |