यो लेखनाथ नगरपालिकाको पुरानो वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। लेखनाथ नगरपालिकापोखरा उपमहानगरपालिका गाभिएर पोखरा लेखनाथ महानगरपालिका बनेको छ । ताजा जानकारीको लागि pokharalekhnathmun.gov.np मा जानुहोस् ।

लेखनाथ: सात तालको बगैचा शहर

समाचार

लेखनाथ नगरपालिकाको  नक्शापास कार्यविधि -२०७२ 

Post date: Monday, November 2, 2015 - 12:47

लेखनाथ नगरपालिका को जग्गा विकास मापदण्ड - २०७२

Post date: Monday, November 2, 2015 - 12:10

लेखनाथ नगरपालिकाको आ.व .२०७२/०७३ मा संचालन गरिने योजना सम्वन्धी सूचना............

Post date: Tuesday, October 6, 2015 - 16:35

लेखनाथ नगरपालिका को Plotting गरी जग्गा विकास कार्यक्रम को सूचना ........

Post date: Wednesday, August 12, 2015 - 13:40

लेखनाथ नगरपालिकाको सामाजिक सुरक्षा नामावली अध्यावधिक सम्वन्धमा सूचना .........

Post date: Wednesday, July 15, 2015 - 15:41

सुची दर्ताको लागि लेखनाथ नगरपालिकाको सूचना ..

Post date: Wednesday, July 1, 2015 - 14:30

लेखनाथ नगरपालिका कार्यालयको लागि  नगरपालिका सडक यातायात गुरुयोजना तयार गर्नका लागि प्रस्तावना पत्रको लागि सूचना |

Post date: Thursday, June 11, 2015 - 10:47

लेखनाथ नगरपालिका कार्यालयको लागि hybrid solar जडान सम्बन्धि  सूचना |

Post date: Thursday, June 11, 2015 - 10:45

यस लेखनाथ नगरपालिका वाट संचालित योजना तथा कार्यक्रम तथा दैनिक रुपमा प्रदान गरिने सेवा प्रवाहका वारेमा नगरवासी एवं सेवाग्राहीहरुको सुक्षाव गुनासो एवं पृष्ठपोषण सुनुवाई गर्न निम्न मिति , समय र स्थानमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा यहाँको उपस्थितिका लागि अनुरोध गर्दछु .

   

सार्वजनिक सुनुवाई कार्यक्रम

मिति : २०७१ फागुन २९ गते शुक्रवार

समय : पुर्वान्ह ११:०० वजे

स्थान : नगरपालिकाको कार्यालय प्राङ्गण   

Post date: Wednesday, March 11, 2015 - 12:58