Error message

  • User warning: The following module is missing from the file system: checklistapi. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).
  • User warning: The following module is missing from the file system: multiupload_filefield_widget. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).

यो लेखनाथ नगरपालिकाको पुरानो वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। लेखनाथ नगरपालिकापोखरा उपमहानगरपालिका गाभिएर पोखरा लेखनाथ महानगरपालिका बनेको छ । ताजा जानकारीको लागि pokharalekhnathmun.gov.np मा जानुहोस् ।

लेखनाथ: सात तालको बगैचा शहर

दिपाङ्ग ताल

 

१)    अवस्थिति ः - लेखनाथ नगरपालिका वडा नं. ६
२)    क्षेत्रफल ः ३२.४३ हेक्टर          
    जलभाग ः १८.७५ हेक्टर 
    खेति भएको क्षेत्र ः १०.८६
    सिमसार क्षेत्र २.८१ 
३)    गहिर्राई ः ४.२ मि. 
४)     नामाकरण ः 
५)    विशेषता ः - हरियाली जंगलको विचमा रहेको मधुमास हनिमुन लेकका रुपमा संरक्षण तथा विकास गर्न सकिने जैविक विविधताका दृष्टिले अत्यन्त उर्वर ताल ।