यो लेखनाथ नगरपालिकाको पुरानो वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। लेखनाथ नगरपालिकापोखरा उपमहानगरपालिका गाभिएर पोखरा लेखनाथ महानगरपालिका बनेको छ । ताजा जानकारीको लागि pokharalekhnathmun.gov.np मा जानुहोस् ।

लेखनाथ: सात तालको बगैचा शहर

सार्वजनिक सुनुवाई कार्यक्रम 2071

यस लेखनाथ नगरपालिका वाट संचालित योजना तथा कार्यक्रम तथा दैनिक रुपमा प्रदान गरिने सेवा प्रवाहका वारेमा नगरवासी एवं सेवाग्राहीहरुको सुक्षाव गुनासो एवं पृष्ठपोषण सुनुवाई गर्न निम्न मिति , समय र स्थानमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा यहाँको उपस्थितिका लागि अनुरोध गर्दछु .

   

सार्वजनिक सुनुवाई कार्यक्रम

मिति : २०७१ फागुन २९ गते शुक्रवार

समय : पुर्वान्ह ११:०० वजे

स्थान : नगरपालिकाको कार्यालय प्राङ्गण