Error message

  • User warning: The following module is missing from the file system: checklistapi. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).
  • User warning: The following module is missing from the file system: multiupload_filefield_widget. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).

यो लेखनाथ नगरपालिकाको पुरानो वेबसाइट हो । यो वेबसाइटमा अब अपडेट हुने छैन। लेखनाथ नगरपालिकापोखरा उपमहानगरपालिका गाभिएर पोखरा लेखनाथ महानगरपालिका बनेको छ । ताजा जानकारीको लागि pokharalekhnathmun.gov.np मा जानुहोस् ।

लेखनाथ: सात तालको बगैचा शहर

लेखनाथ नगरपालिका परिचय

"सात तालको बगैचा सहर "

साहित्यिक श्रस्टा कवि शिरोमणि लेखनाथ पौडेलको नामवाट साविक लेखनाथ, राखी, शिशुवा र वेगनास गा.वि.स. लाई समायोजन गरी वि.सं. २०५३ माघ १८ गते गठन भएको नगरपालिका हो | नेपाल सरकार मन्त्री परिषदको २०७१ मंसिर १६ गतेको तत्कालीन भरतपोखरी गा.वि.स. यस नगरपालिकामा समाहित भएको छ |